पोखरा । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तरगत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि...
काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा...
पोखरा वडा नम्बर ७ मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि. ले नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्याललयले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता गरेको हो । प्रतियोगितामा चार विभिन्न सदनका चौबिस जना...
काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् । आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै आज पाउण्ड...
पोखरा । आज दिउँसो देशका ५ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...
पोखरा । ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित उक्त पुरस्कार प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको...
पोखरा । पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन । गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट...
काठमाडौं । सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् । सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए । नेता...