समाचार


आज पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६८...

काठमाडौँमा आजदेखि सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार...

हिरक जयन्ती शुभारम्भमा सहभागी सबैमा राष्ट्रिय मावीद्वारा आभार प्रकट

पोखरा । आफनो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा २० मंसिरमा आयोजना गरेको प्रभातफेरी सगै हीरक जयन्ती शुभारम्भ समारोहमा सहभागि सम्पुर्णमा पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आभार व्यक्त गरेको छ । विद्यालयले...

निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

पोखरा । पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना...

बेपत्ता युवकको खोजीका लागि भोलि पोखरा १६ दिपस्थित ड्याम खोलिने, सर्तक रहन प्रहरीको आग्रह

पोखरा । भोलि (मंसिर २८ गते) का दिन पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित ड्याम खोलिने भएको छ । तनहुँ स्थायी घर भई हाल पोखरा १६ लामाचौर बस्ने हाल बेपत्ता १९ वर्षीय संगम मिश्रको खोजीका लागि ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गरेको...

बालबालबालिका ऐन पूर्ण कार्यान्वयनमा लाग्न पालिकाहरुलाई जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय एक दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ। कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले...

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको...

नदीजन्य समाग्री ढुवानी गर्न पोखरा महानगरले मापदण्ड तोक्यो

पोखरा । पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ । हिजो मात्रै महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य सामाग्री ओसार्ने ५६ वटा सवारीलाई महानगरले नियन्त्रणमा लिएको थियो । प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य...

नारायणगढ–मुग्लिन खण्डमा थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई -कृष्ण...