अन्तराष्ट्रिय


गएको २४ घण्टामा युक्रेनका दर्जनौं सहरमा रुसको भयानक आक्रमण

एजेन्सी । रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । गएको २४ घण्टामा रुसले युक्रेनमा भयानक आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी...

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परेर चार सय जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले...

श्रीलंकाले भन्यो : ‘विदेशी ऋण तिर्दैनौ’,विश्वव्यापी टिकाटिप्पणी

काठमाडौँ । श्रीलंकाको अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। मन्त्रालयले आज विज्ञप्ति निकाल्दै आन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको...

मेक्सिकोमा ४ बालबालिकासहित एकै परिवारका आठ जनाको हत्या

एजेन्सी । मेक्सिकोमा एकै परिवारका आठ जनाको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। सोमबार भएको उक्त हत्यामा मारिएकामध्ये छ जना महिला र दुई पुरुष छन्। त्यस्तै...

रामनवमीको दिन भारतका चार राज्यमा झडप, एकको मृत्यु

काठमाडौं । रामनवमीको अवसरमा भारतमा झडप भएको छ । भारतको विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको हो। झडपमा परि गुजरातमा एकजनाको मृत्‍यु भएको छ । गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको...

युक्रेनको किभ नजिकैको गाउँमा दर्जनौँ शव भेटिए

काठमाडौं । राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् । बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास...

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश जारी

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश जारी भएको छ । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नबित्दै उनीविरुद्ध पक्राउ आदेश जारी भएको हो । हिजो संसदमा विश्वासको मत गुमाएका खानविरुद्ध पाकिस्तानी सेनाले पक्राउ आदेश जारी गरेको पाकिस्तानी...

जब युक्रेनी राष्ट्रिपति जेलेन्स्की र बेलायती प्रधानमन्त्री किएभका सडकमा निस्किए

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए। गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको...

आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक संकट, राष्ट्रपति राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी

श्रीलंकाको गम्भीर आर्थिक संकटले देशलाई राजनीतिक संकटतर्फ धकेलिएको छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई आफ्नो पदबाट राजीनामा नदिए सदनमा अविश्वासको प्रस्ताव ल्याउने...