अन्तराष्ट्रिय


फ्रान्सका राष्ट्रपतिमा इम्यानुएल म्याक्रोन पुन : निर्वाचित

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पुन : राष्ट्रपतिमा निर्वाचित भएका छन् । इम्यानुएल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतवार सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनलाई पराजित गर्दै म्याक्रोन...

बेलायती प्रधानमन्त्री जोनसन र मोदीबीच भेटवार्ता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । बिहीबार गुजरातबाट भारत...

मोदीको भ्रमण अघि कश्मिरमा प्रहरी र आतंककारीबीच झडप : ७ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । आज बिहान ४ बजे कश्मिरमा भएको उतm झडपमा मारिनेमा २ जना सुरक्षाकर्मी र ५ जना आतंककारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र...

‘बीआरआई परियोजना कार्यान्वयका लागि सहयोग गर्न चिन तयार छ’

काठमाडौं । चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने धारणा राखेकी हुन् । चीनले...

दिल्लीमा मास्क नलगाउनेलाई ५०० जरिवाना, स्कुलहरु बन्द

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि फेरि मास्क अनिवार्य गरिएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने जनाएको छ । संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले स्कुलहरू...

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले...

चीनको सांघाईमा फेरि फैलिदैं कोरोना संक्रमण : तीन दिनमा १७ जनाको मृत्यु

चीन । चीनको सांघाईमा कोभिड संक्रमण फैलिन थालेको छ । आज बुधबार मात्र थप सात जनाको कोरोना संक्रमणबाट ज्यान गएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । योसँगै तीनदिनमा सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार...

श्रीलंकामा प्रहरीले चलायो प्रदर्शनकारीमाथि गोली , १ को मृत्यु, २४ घाईते

काठमाडौं । आर्थिक संकटमा परेको श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चलेको छ। इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । प्रदर्शनकारीलाई नियन्त्रण...

‘हाइपरसोनिक’ विमान बनाउँदै चीन, तीन वर्षभित्र परीक्षण उडानको तयारी

सीएनएन । चीनले हाइपरसोनिक विमान बनाइरहेको छ। बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने व्यावसायिक विमान बनाइरहेको सीएनएनले जनाएको छ। यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म...