अन्तराष्ट्रिय


भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

एजेन्सी । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ परेकी छिन् । कृषि कानुन विरुद्ध उत्रेका किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनमा सहभागी भएकी गान्धी सोही क्रममा पक्राउ परेकी हुन् । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको...

भवनमा विमान खस्दा अर्बपति डान पेट्रेस्कुसहित ८ को मृत्यु

एजेन्सी । एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । इटालियन मिडियाका...

गर्भपतन गर्न पाउनुपर्ने भन्दै अमेरिकाको ५० वटै राज्यमा प्रदर्शन

काठमाडौं । गर्भपतनमा रोक लगाउने कानुन विरुद्ध अमेरिकामा विरोध प्रर्दशन भएको छ । गर्भपतन महिलाको अधिकार बताउँदै सो विरुद्ध बनेको कानुन स्वीकार्य नहुने भन्दै अमेरिकाका महिलाहरुमा प्रर्दशनमा उत्रेका हुन् । महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार लगायतका नारा लगाउँदै...

ताइवानी आकाशमा एकैदिन ३९ चिनियाँ लडाकु जहाज

ताइपेई । ताइवानको आकाशमा एकै दिन ३९ चिनियाँ लडाकु जहाज उडेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार हिजो (शनिबार) चीनले दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको हो। गत शुक्रबारमात्रै जनवादी गणतन्त्र चीन स्थापना भएको उपलक्ष्यमा...

मुर्दाघरमा राखेकी महिला बिहान जिउँदै बाहिर निस्केपछि

एजेन्सी। मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा...

मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने

काठमाडौं । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको...

परीक्षणमा रहेको कोभिड औषधी (खाने चक्की) सफलता नजिक

काठमाडौं । परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी...

इक्वेडर अपडेट : जेलमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । इक्वेडरको एक जेलमा भएको झडपमा परी मृत्यु हुनेको संख्या एक सय नाघेको छ । अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका...

गुलाब चक्रवातको वितण्डा : महाराष्ट्रमा १२ जनाको ज्यान गुम्यो

पोखरा । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण त्यहाँ कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको...