अन्तराष्ट्रिय


युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

एजेन्सी । युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेको बीबीसीले जनाएको छ । गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन...

श्रीलंकामा हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश

कोलम्बो । श्रीलंकाको रक्षा मन्त्रालयले हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश दिएको छ। हिजो मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैको ज्यानलाई खतरामा पार्ने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको हो। देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन...

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

एजेन्सी । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे मन्त्री र सांसदहरुको घरमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे...

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

  राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार...

रुसी बम युक्रेनको विद्यालयमा खस्दा ६० भन्दा बढी मारिएको आशङ्का

पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्। लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए। डोनबास क्षेत्र...

युक्रेनको मारिउपोलस्थित स्टिल कारखानामा फसेका नागरिकको उद्धार

किभ । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय कामबारबाही सकिएको बताएकी छन् । मारिउपोलका...

इटालीद्वारा पुटिनसँग जोडिएको सुपरयाट कब्जा

एजेन्सी । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको...

चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु, १० को उद्धार

चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा...

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

एजेन्सी । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्। लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको...