अन्तराष्ट्रिय


हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए ट्रम्प

न्युयोर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको दाहिने कानमा ठुलो पट्टी बाँधिएको थियो । रिपब्लिकन उपराष्ट्रपति...

गाजाको अस्थायी मस्जिदमा आक्रमण, कम्तीमा २२ जना मारिए

जेरुसेलम । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको अस्पतालका एक अधिकारीले जनाएका छन् । अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको...

गाजामा इजरायली हमला, ९० जना मारिए

रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद...

ट्रम्पमाथिको गोली प्रहार हत्या प्रयास नै हो : एफबीआई

वासिङ्टन डीसी । अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली...

विस्थापितको शिविरमा इजरायलको आक्रमण : २९ जनाको ज्यान गयो

काठमाडौं । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ । इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच...

रुसको आक्रमणमा युक्रेनमा कम्तिमा २० जना मारिए

किभ । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जना मारिएको बीबीसीले जनाएको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको ज्यान गएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो । अस्पताल खाली गरिएको...

गाजाको विद्यालयमा इजरायली हवाई हमला : कम्तिमा १६ जनाको ज्यान गयो

एजेन्सी। गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको ज्यान गएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् । विद्यालय रहेको सो भवनमा मध्य गाजास्थित शरणार्थी शिविरबाट विस्थापित भएका हजारौं मानिसले...

बेलायतमा स्पष्ट बहुमतसहित लेबर पार्टी विजयी

  एजेन्सी । किर स्टर्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ। संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काई न्युजले जनाएको छ। ३२६ सिटको सीमा पुगेको...

उत्तर प्रदेशमा सत्सङ्ग भागदौडमा ज्यान गुमाउनेको संख्या १२४ पुग्यो

उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात जना बच्चा र सयभन्दा धेरै महिला छन् । घाइतेहरूको उपचार चलिरहेको...