काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध...
एजेन्सी । इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज दुर्घटनामा अरु ६० जना हराइरहेका आशंका गरिएको...
दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई०क) अनुसार सो घटनामा १५ जनाको ज्यान गइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको...
नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी नदीमा खस्दा १४ जनाको ज्यान गएको छ । भने १२ जना घाईते भएका छन् । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट...
काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागीमा परी ज्इान गुमाउनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय...
काठमाडौँ । वर्ड फ्लु संक्रमणको कारण पहिलो पटक मान्छेको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको ज्यान गएको हो । ती व्यक्तिमा एच ५ एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी...
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण ज्यान गएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल...
काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता...
कैलाली । भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी...