अन्तराष्ट्रिय


केरलामा बाढीपहिरो : ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको ज्यान गएको जानकारी दिएका थिए । तर बीबीसी...

भारतको केरलामा भीषण पहिरो, हालसम्म ४५ जनाको ज्यान गयो

काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा हालसम्म ४५ जनाको ज्यान गएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार...

जापानको तापक्रम ४० डिग्री पुग्न सक्ने, उष्ण लहरको चेतावनी

काठमाडौं । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा सोमबारको तीव्र उष्ण लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने भएकाले उष्ण लहरको चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी  (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र...

फुटबल मैदानमा रकेट आक्रमण, १३ बालबालिका मारिए

एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुदाँ १२ बालबालिका र एक किशोर मारिएका छन् । बीबीसीका अनुसार फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन्।इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको छ। तर...

भारतमा कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको ज्यान गयो

नयाँ दिल्ली । दिल्लीको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको ज्यान गएको छ । मिडिया रिपोर्टका अनुसार फेला परेको शव दुई छात्रा र एक छात्रको रहेको छ । यो दुर्घटना दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको यूपीएससी कोचिङ सेन्टरमा शनिबार...

ताइवानमा नौ जना सवार जहाज डुब्यो

ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका नागरिक भएको बताइएको छ । उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य...

इथियोपियामा पहिरोमा परेका २२९ जनाको शव निकालियो

गोफा । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर ज्यान गुमाएका २२९ जनाको शव उद्धार टोलीले अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताएका...

इजरायली हमलामा ७० जना मारिए

तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जना मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको...

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गयो

काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै...