रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय...
काठमाडौं । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलोपटक वक्तब्य जारी गरेकी छिन । गत साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले ९ दिनको दिन गयराति पहिलो वक्तब्य जारी गरेकी हुन । हसिनाले उनको छोरा साजिव...
ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको ज्यान गएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो । बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर...
अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुदाँ पाइलटको ज्यान गएको छ । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको ज्यान गएको हो । सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ...
भारतीय राज्य बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ। बीबीसी हिन्दीका अनुसार भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्।घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको हो ।
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ रहेको बताइएको थियो । भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो...
काठमाडौं । हिंसाग्रस्त बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन । हसनले राजीनामा दिएको अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा पत्र...
साउ पाओलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको ज्यान गएको छ । दुर्घटनामा परेको एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए ।दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको...
काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका...