काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि दिल्लीको राजनीतिक माहोल एकाएक गर्माएको छ ।आम आदमी पार्टीका प्रमुख केजरीवाल नै पक्राउ परेपछि ‘आप’ले शुक्रबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार राति पक्राउ परेका केजरीवाललाई इडीले...
बेइजिङ । उत्तरी चीनमा द्रुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना...
इस्लामावाद । पाकिस्तान यति बेला आफ्नो इतिहासको सबैभन्दा ठुलो संकटबाट गुज्रिरहेको छ । देशमा चरम आर्थिक संकट छ । हालै मात्र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का आसिफ अली जरदारी पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका थिए । अर्थतन्त्र सम्हालिने कुनै संकेत नदेखिएको...
काठमाडौं । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । विमानमा आठ...
मस्को । रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन । चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना...
अफ्रिकी मुलुक हाइटीमा सशस्त्र समूहले जेलमा आक्रमण गरी झण्डै ४ हजार जना कैदीलाई भगाएको छ । घटनामा १२ जनाको ज्यान गएको र झण्डै चार हजार जना कैदीहरु भागेको हैटी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जेलबाट भाग्नेहरुमा सन् २०२१ म तत्कालीन राष्ट्रपति...
गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । इजरायलमाथि...
काठमाडौं । मालीमा बस दुर्घटना हुदाँ ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक...
काठमाडौं । रुसले गरेको आक्रमणबाट अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति...