काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका...
एजेन्सी । भारतमा प्रहरीले आफ्नै साथीहरुमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली चलाएका हुन् । भारतीय सञ्चार माध्यमहरुको अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार...
काठमाडौं । तालिबानले भारतविरुद्ध गतिविधि गरे हवाई आक्रमण गर्ने भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले चेतावनी दिएका छन् । उनले लखनउमा भएको एक सम्मेलनमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान र छिमेकी पाकिस्तानले तालिवानका...
एजेन्सी । अफगानिस्तानमा तीन जनाको हत्या भएको छ । बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताइएको छ।शुक्रबार...
टोकियो । जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने जनाइएको छ । यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए। चुनावमार्फत...
एजेन्सी । साउथ इन्डियन चर्चित हिरो पुनीत राजकुमारको निधन भएको छ । आज बिहान अचानक स्वास्थ्य अवस्थामा गडबढी देखिएका पछि अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।उनी...
काठमाडौं । ड्रग्स केसमा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्। २० दिनदेखि जेलमा रहेका आर्यनलाई बम्बई उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । लागुपदार्थ...
काठमाडौं । अमेरिकी सरकारले पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ । अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको हो । अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा...
एजेन्सी । अब जमिनमा गुड्ने मात्र होइन, आवश्यकता अनुसार हावामा उड्ने बाइकको समेत विकास भएको छ ।विश्वका विभिन्न देशहरुले बनाइसकेको उड्ने बाइक जापानले पनि बनाएको छ । जापानका एक फुटबल खेलाडीको कम्पनीले उड्ने बाइक बनाएको हो। उक्त उड्ने बाइक फुटबल खेलाडी केउसुके...