मनोरञ्जन


आज रङहरुको पर्व होली, हर्सोल्लासका साथ मनाइँदै

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र...

होलीमा फेवा किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा । पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम 'होलिल्याण्ड' हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार 'होलिल्याण्ड'कार्यक्रम हुने भएको हो...

गायक गायिका अस्मिता र महेशले लगनगाँठो कसे

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका छन् । विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको...

रत्न इम्पोरियमका ग्राहकबीच टिकटक प्रतियोगिता, प्रथम हुनेले १० हजार रुपैयाँ पाउने

पोखरा । पोखराको चिप्लेढुंगामा रहेको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान रत्न इम्पोरियमले टिकटक प्रतियोगिताको आयोजना गरेको छ । आगामी १ चैत देखि ३१ चैतसम्म लागु हुनेगरी प्रतियोगिता आयोजना गरिएको रत्न इम्पोरियमले जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुनेले...

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा। नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र...

घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा...

मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्वजनिक

पोखरा । मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्बजनिक गरिएको छ । आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरा लाई समाबेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन । मिस मगर २०२३ तनहुँ जिल्ला...

‘व्याक टु नाइन्टिज’  यी  सात व्यण्डले गुञ्जाउनेछन् आज पोखरा 

पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा आज ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज साँझ ५ बजेदेखि राति १० बजेसम्म...

शनिबार पोखरामा हुने ‘ब्याक टु नाईन्टिज’ कार्यक्रमको तयारी पुरा

पोखरा । माघ २६ गते भोलि पोखरामा हुने ‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा’ कार्यक्रमको तयारी पुरा भएको छ । १९९० को दशकमा घन्किएका ब्याण्डहरुले भोलि पोखरामा साँगीतिक प्रस्तुत दिने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको...