पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको...
पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजाले यस वर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । भदौ १९ गते आयोजना हुने उक्त प्रतियोगितामा वडाको पहिचान हुने खालको गीत तयार गरी भदौ...
पोखरा । पोखरामा सम्पन्न दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार...
पोखरा । पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ। संस्कृत माविको सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ । प्रतियोगितामा...
पोखरा । पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु...
स्वस्थ जीवनशैली, सकारात्मक सोच, सुन्दर र रचनात्मक जीवन सम्बन्धी सचेतनामूलक तीजको गीत स्वस्थ जीवन शैलीबारे सचेतना जगाउन । आज्ञा माग्छौ तीजको भाकामा...
पोखरा । पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि...
पोखरा । दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यहि भदौ १७ गतेबाट सुरु हुने भएको हो । भदौ १७ गतेबाट सुरु भई २१ गतेसम्म (पाँच दिन) कार्यक्रम सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि सुरु हुने भएको छ । महोत्सव १८ गतेबाट सुरु भई तिजको दिन २१ गते सकिने आयोजक नव आदर्श सामुदायिक विकास समाज लामाचौरले जानकारी दिएको छ। महोत्सवको अवसरमा लामाचौर...