अर्थ


ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्सले गर्यो ल्यान्डमार्क नारायणी र ल्याडमार्क फार्म हाउस देवघाट विस्तार

पोखरा । नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्सले आफ्नो सेवालाई थप विस्तार गरेको छ ।  लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको सो समूहले भरतपुरमा ल्यान्डमार्क...

आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन...

अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर, युरोसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य स्थिर छ । तर, कुबेती दिनार, युरोसहितका मुद्राको मूल्य घटेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

दुई सय रोपनी जमिन सिंचाइँका लागि स्याङ्जाको चापाकोटमा डिप बोरिङ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ पाकरीमा सिंचाइँका लागि डिप बोरिङ निर्माणलाई तिब्रता दिईएको छ । डिप बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका दुई सय रोपनी भन्दा बढि क्षेत्रफलमा सिँचाइ र कृषि उत्पादनमा बृद्धि हुने विश्वासमा डिप बोरिङको कामलाई तिव्रता...

आज कति छ सुनको भाउ ?

नेपाली बजारमा आज  (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच...

निजी क्षेत्रको संलग्नता र विकास विना देश समृद्ध बन्दैन : मुख्यमन्त्री पाण्डे

पोखर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सक्रिय संलग्नता र विकास बिना देश समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारण सभाको शनिबार बिहान पोखरामा उद्घाटन गर्दै  उनले यस्तो बताएका हुन्...

आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । हिजो यी सबै मुद्राको मूल्य बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६...

देशभरका विद्युतीय व्यवसायीका प्रतिनिधि पोखरामा

पोखरा । देशभरका विद्युतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका छन् । शनिबार हुने नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा सहभागी हुन देशभरका विद्युुतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका हुन् । वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा साधारण...

पोखरामा आज फर्सीको मुन्टाको भाउ सस्तियो, अन्य तरकारीको भाउ कति ?

पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । आजका लागि तोकिएको मूल्यसूची अनुसार ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ६० रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो४८ रुपैयाँ देखि...