अर्थ


साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा छ ।आज...

चाडवाड भित्रिएसंगै पोखरामा बजार अनुगमन तीव्र

  पोखरा । चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा...

नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ : प्रो.कुरुडा

पोखरा । इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा छ ।आज पाउण्ड एकको...

स्याङ्जामा प्रदेशकै बीउ प्रशोधन र भण्डारण केन्द्र

स्याङ्जा  । स्याङ्जाको वालिङस्थित त्रियासीमा प्रदेशकै बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । गण्डकीका ११ वटै जिल्ला लक्षित बीउ बिजन प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको हो । पछिल्लो २ आर्थिक वर्षको अवधिमा प्रशोधन तथा भण्डारण केन्द्र...

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले किसानलाई दियो उन्नत जातको बोका

  पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले पोखरा महानगरपालिका वडा नं. ३३ मा उन्नत जातको बोका हस्तान्तरण गरेको छ । जेष्ठ नागरिक सीप विकास कार्यक्रम अन्तरगत वडाका उद्यमशील किसान तिलकराज आचार्यलाई उन्नतजातको बोका हस्तान्तरण गरेको हो ।बाख्रा पालनबाट...

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। आइतबार बसेको...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ११ पैसा...

एलपी ग्यास प्रति सिलिण्डरमा २१५ रुपैयाँ बढ्यो, डिजेल, मटितेल र पेट्रोलको कति ?

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ...