अर्थ


बढ्यो अण्डाको भाउ, क्रेडको होलसेल मूल्य नै ५०० रुपैयाँ

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै संघले अन्डाको भाउ बढाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको...

आज कति छ सुनको मूल्य ?

काठमाडौं । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला...

आज सोमबार कुन देशको मुद्राको भाउ कति ?

पोखरा । आज सोमबार अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज युरोपियन युरो १ को खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर...

तिहारपछिको सेयर बजार बढ्यो

काठमाडौं । आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११ : २३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो । कारोबार रकम...

आज सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३...

पर्यटकको आगमनले उत्साहित पोखराका व्यवसायी

पोखरा । पोखरामा पर्यटकको आगमन बढेसंगै यहाँका व्यवसायी उत्साहित भएका छन् । जेनजी आन्दोनल, दशैंका बेला देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको क्षति लगायतका कारण सुस्ताएको पर्यटन क्षेत्रमा तिहारका बेला पर्यटकको चहलपहल ह्वात्तै बढेसंगै व्यवसायी उत्साहित...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज आइतबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर...

ह्यात होटललाई सरकारले भन्यो, ‘सेवा सुरु गर्नु, सरकारले सुरक्षा दिन्छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान...

अमेरिकी डलरको भाउ बढ्दा अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...