अर्थ


सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय,...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र...

पोखरा महागनर वडा नम्बर ५ को कार्यालय भवन उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । बिहिबार एक समारोहका बीच महानगरका प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै उनले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न...

निर्माण भयो पोखरा विमानस्थलमा हवाइ इन्धन डिपो

पोखरा । पोखरा विमानस्थल परिसरमा पोखरा हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले  हवाई इन्धन गृह निर्माण सम्पन्न भएको बिहिबार डिपो परिसरमा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । नेपाल आयल निगम लिमिटेडले पहिलो...

आज सुनको मूल्य कति छ ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ...

बढ्यो अमेरिकी डलरको भाउ, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । हिजोअमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको थियो भने...

आज पौने १० अर्बको सेयर कारोबार

काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत)बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन...

‘समयको महत्व बुझेर स्विफ्ट होलीडेजलाई सफल बनायौं’

नेपाल भ्रमण वर्ष सन २०२० को अबसर पारेर तत्कालिन पर्यटकीय सहर (हाल देशकै पर्यटकीय राजधानी) पोखरालाई केन्द्र बनाएर सेवा सुरु गरेको स्विफ्ट होलीडेज प्राली पर्यटनबहाक सवारीसाधन मार्फत सेवा दिने कम्पनीमा देशमै स्थापित कम्पनी बनेको छ । २० वटा टोयटा कोस्टर बसबाट...