काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँले घटेको छ । डिजल र मट्टितेलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढेको छ । डिजल र मट्टितेलमा भने यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर...
काठमाडौं । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ । आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११:२४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको...
पोखरा । पोखराको आन्तरिक बस सेवामा ८० प्रतिशत हिस्सा ओगटेको मानिएको पोखरा यातायात प्रालिले सुविधा सम्पन्न यात्रुबहाक इलेक्ट्रिक बस मार्फत आफ्नो सेवा दिन सुरु गरेको छ । प्रालिले बिहीबार देखि ३२ सिट क्षेमताको नयाँ इलेक्ट्रिक बस मार्फत सेवा दिन सुरु गरेको...
पोखरा । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र...
काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो । जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार...
पोखरा । आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ । विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन...
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ । कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको...
पोखरा । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२’आयोजना गर्ने भएको छ । संस्था दर्ता भएको २५ औं वर्षको अवसरमा व्यवसायी संघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उपहार कुपन योजना सार्वजनिक गरेको...
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको...