काठमाडौं। आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ...
पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ । यी मुद्राको कारोबार हिजोकै मुल्यमा हुनेछ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज...
पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति गठन भएको छ । वरपिपल रिसोर्टका सञ्चालक एवं उद्यमी जितु गुरुङको अध्यक्षतामा शनिबार सर्वसम्मत रूपमा १९ सदस्यीय समिति गठन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा...
पोखरा । कागज, बोतल, लत्ताकपडा, टायर र अन्य अवशेष फोहोरबाट कसरी नयाँ नयाँ उत्पादन गर्न सकिन्छ र त्यसको प्रयोग कसरी हुन्छ भन्ने चित्र प्रस्तुत गर्दै पोखरामा आरयु फेष्ट सम्पन्न भएको छ । फेष्टमा दर्जनभन्दा बढी कम्पनीहरूले आफ्नो सिर्जना पस्केका थिए-कसैले...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका काम र भएका सकारात्मक प्रयासको अपेक्षित प्रचारप्रसार हुन नसकेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ। अमेरिकी डलर विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो । नेपाल राष्ट्र बैंक आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार...
गोरखा । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका...
काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउदैं छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि...
पोखरा । आज शुक्रबार अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...