पोखरा । पोखराका उद्योगी व्यवसायी अगुवाहरुको बीचमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिको बारेमा अन्तरक्रिया भएको छ । पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीनारायण क्याम्पसको अर्थशास्त्र विभागको आयोजनामा मंगलबार पोखरामा पोखरामा ‘शैक्षिक संस्था–उद्योग...
पोखरा । पोखरा महानगरपालिकाले प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । आगामी ५ वर्षभित्र ५० प्रतिशत कार्बन उत्सर्जन घटाउने लक्ष्य सहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मंगलबार ऊर्जा योजना सार्वजनिक गरेका हुन् । दीगो सहरी विकास र स्वच्छ ऊर्जा...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार छापावाल सुनको भाउ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार...
पोखरा । कृषि उपज थोक बजार मन्डी, शान्तिवन पोखराले मंगलबारका लागि थोक मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्य अनुसार रायो साग प्रति मुठाको मूल्य ५० रुपैयाँ देखि ६० रुपैयाँ रहेको छ । पालक साग प्रति मुठा ८० रुपैयाँ देखि १०० रुपैयाँमा कारोबार भएको...
पोखरा । आज मंगलबार अमेरिकी डलरले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
पोखरा । कार्यबहाक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्झौता भए अनुरुप समयमा आयोजनाहरु सम्पन्न गराउन सरकार लागि परेको बताएका छन् । सोमबार पोखरामा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको...
पोखरा । आज सोमबार अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर...
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो । बजारमा कारोबार रकम पनि घटेको...
काठमाडौं। आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ...