पोखरा । आज (शुक्रबार) अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ बढेको छ । तर युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
काठमाडौं । पट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले गत मध्यरातको १२ : ०० बजेदेखि लागु हनुेगरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर तीन रूपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले...
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदीको भाउ बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम...
काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ । दिनभरको उतारचढावकाबिच नेप्से १.५२ अङ्कले बढेर २६४१.४३ को बिन्दुमा पुगेर बन्द भएको छ । बजार सुधार हुँदा आज कारोबार रकम भने घटेको छ । आज बजारमा ३२० कम्पनीका १ करोड २५ लाख...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । महासंघका...
काठमाडौं । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...
पोखरा । पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । आज नेप्से सूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ । आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७००...