अर्थ


तीजको दिन आज सुनको भाउ बढ्यो, चाँदीमा नयाँ रेकर्ड

काठमाडौं । महिलाहरुको महावपर्व हरितालिका तिजको दिन आज मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर...

सेयर बजारमा सुधार : आज पौने ६ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार २१.३० अङ्कले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभर बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको...

तिजको अघिल्लो दिन सुनको मूल्य कति छ ?

काठमाडौं। तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २००...

अमेरिकी डलरको भाउ आज पनि स्थिर

पोखरा । आज सोमबार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलरको भाउ भने आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरको अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर...

गत आर्थिक वर्ष रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड

काठमाडौं । गत आर्थिक वर्ष ०८१र८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आव ०८०.८१ को तुलनामा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै...

अनुदान रकम माग्दै काठमाडौंमा उखु किसानको आन्दोलन

काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने...

प्याजको भाउ घट्यो

काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा...

आज ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता...