अर्थ


आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि...

आज सुनको मूल्य  कति छ ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोसहितका केही मुद्रा भने आज पनि महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

जेनजी प्रर्दशनमा राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा प्रर्दशनका क्रममा वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको र राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । अहिले त्यो भिडियो क्लिप निकै भाइरल भएको...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १००...

कर्मचारीले बैठक भत्ता नलिने, तालिम र गोष्ठी सरकारी भवनमै

काठमाडौं । सरकारले कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय निर्णय समेत...

अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ । अमेरिकी डलरको मूल्य हिजो पनि घटेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य विगत केही दिनदेखि लगातार...

पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन (भिडियो)

पोखरा । दसैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले मंगलबारदेखि...

पोखरा जगदम्भा ट्राभल्सका यात्रुलाई चाडबाडमा छुट अफर

पोखरा । पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सले यात्रुका लागि छुट प्याकेज घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा यात्रुहरुलाई विभिन्न प्याकेजमा छुटको व्यवस्था गरेको पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सकाका इन्चार्ज अमृत काफ्लेले जानकारी दिए । उनका...