अर्थ


यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ...

पुतलीबजारका किसानलाई टनेल प्लास्टिक वितरण

पोखरा । पुतलीबजारका किसानलाई टनेल प्लाष्टिक वितरण सुरु भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक र प्राविधिक सहयोगका साथै सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य...

कास्कीमा बढ्यो दूधको मुल्य : यस्तो छ दूध र दूग्धजन्य पदार्थको नयाँ मूल्य

पोखरा । राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले दूधको मुल्य बढाएको छ । यहि माघ २२ गते बसेको बैठकले आगामी फागुन १ गते देखि लागु हुने गरि दूध तथा दूग्ध जन्यपदार्थमा मुल्य वृद्धि गरेको हो । दुध उत्पादनमा लागेका किसानहरुको...

यस्तो छ आजको मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ १७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१...

पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ६८ औं वर्षमा प्रवेश

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आजबाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१...

कस्तो छ आजको मुद्रा विनिमयदर ? सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ...

माछापुच्छ्रे गाउँपालिकाको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माण सुरु

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माणको काम सुरुभएको छ । सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल निर्माणको काम सुरु भएको हो । गत २५ साउनमा निर्माणका लागि संझौता भई निर्माण कार्य अगाडि...

सेती नदी जलविद्युत आयोजना निर्माणको ४० प्रतिशत काम पूरा

पोखरा । सेती नदी जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीको मछापुच्छ«े गाउँपालिका २ सार्दिखोलाको भराभरीमा निर्माण गरेको गर्ने उक्त आयोजनामा हालसम्म भौतिक निर्माणको काम ४० प्रतिशत पूरा भएको...