अर्थ

आज पाउन्डको भाउ बढ्यो : डलर,युरो,रियलको मुद्रादर कति ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज मंगलबार यूके पाउन्डको मुल्य बढेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्री दर...

मर्जरमा सहुलियत हटाउने राष्ट्र बैंकको तयारी

काठमाडौंँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट कटौती गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने संकेत गरेका...

आज यूरोको खरिद मूल्य घट्यो : यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज सोमबार युरोको खरिद मूल्य घटेको छ । आज एक यूरोको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ । हिजो यूरो १ को खरिददर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५...

आजदेखि बजेटबारे मन्त्रालयगत छलफल

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुने भएको छ। बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार...

साताको पहिलो दिन डलरको भाउ कति छ ? अन्य देशका मुद्रादरसहित

पोखरा । नेपाल राष्ट्र बैंकको अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम रहेको छ । बेलायती पाउण्ड...

एलपी ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी, व्यापारिक प्रयोजनका लागि परल मूल्य

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक...

निजगढ विमानस्थल : सर्वोच्चको फैसलाको पक्षमा प्रर्दशन

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन गरिएको छ । प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च...