अर्थ


नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो

पोखरा । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार...

आकासियो वैदेशिक व्यापार घाटा, सात महिनामा घाटा १० खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यापारघाटा आकाशीयको छ । यो अवधीमा नेपालमा व्यापार घाटा १० खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोडको व्यापार घाटा थियो । यो वर्षको व्यापार घाटा गत वर्षको...

पोखराको महेन्द्रपुलमा खुल्यो साओमी एमआईको स्टोर

पोखरा । पोखरामा साओमीको एक्सक्लुसिभ स्टोर खुलेको छ । पोखराका युवा उद्यमी मनोहर श्रेष्ठले साओमी कम्पनीसँगको सहकार्यमा पोखराको महेन्द्रपुलस्थित पुरानो हुलाक कार्यालय अगाडि साओमीको एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठ एलजी सो–रुम न्यूरोडका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । भारतीय आयल र्कोरेशनल पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य...

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा...

यस्तो छ आजको विदेशी मुद्रादर सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रीदर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३...

लाइसेन्स खारेजको चेतावनीपछि १७ क्यासिनोले तिरे रोयल्टीः यी क्यासिनोले अझै बुझाएनन्(सूचीसहित)

काठमाडौं । लाइसेन्स खारेजको चेतावनी आएपछि १७ क्यासिनोले रोयल्टी तिरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका थिए ।मन्त्री आलेको चेतावनीपछि क्यासिनोहरुले ७६ करोड ४५ लाख...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज मंगलबार अमेरिकी डलर बढेर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा पुगेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा...

पोखरा महानगर नगर सभा : २३ करोड बजेट रकमान्तर, ५ विधेयक पारित

पाेखरा । पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक...