काठमाडौं। पछिल्लो समय निकै चर्चामा आएको क्रिप्टोकरेन्सी कारोबारका सबै एप तथा वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले अवैध मानेको यस किसिमको कारोबार नेपाल निकै तीव्र रुपमा बढिरहेको थियो । इन्टरनेट सेवा प्रदायकहरुलाई...
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ...
काठमाडौं । सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ। सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा...
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । सो उपक्रममा संघका अध्यक्ष नारायण कोइराला...
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । स्थानीय निर्वाचनको लागि १ लाख म्यादी प्रहरीको चैत्रमा आवदेन खुलाउने तयारी गरिरहेको छ । मतदान केन्द्र अनुसार सम्बन्धित जिल्लाहरुले म्यादी प्रहरी भर्ना गर्ने जनाइएको...
पोखरा । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका...
पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले कुनैपनि व्यवसायीलाई काखा र पाखा गर्ने सरकारको नीति नभएको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार भएको नवौं साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै...