अर्थ


नबिल बैंकको नयाँ शाखा मालेपाटनमा

पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा...

देशको व्यापार घाटा १३ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकमा घाटा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८र७९ को ९ महिनामा मुलुकमा व्यापार घाटाको १३ खर्ब भन्दा माथि रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट...

काममा फर्किएपछि गभर्नर अधिकारीले भने : कुनै पूर्वाग्रह नराखी काम गर्छु,

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो । सरकारले उनलाई निलम्बन गरेको थियो...

मिलेर जान नसक्ने भए अर्थमन्त्रीले राजीनामा दिए हुन्छः पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर प्रकरणमा राजीनामा दिने नदिने अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामा भर पर्ने बताएका छन् । ‘नेपाली बहस’का लागि  कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नैतिकतालाई तपाईंले कसरी...

अर्थमन्त्रीलाई राजीनामा गर्न दावव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार ट्विट गदै अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा गर्न सुझाएका छन् । सत्ता घटक दलका महामन्त्री शर्माले काँग्रेस नेता महेश आचार्यलाई स्मरण गर्दै घुमाउरो पाराले अर्थमन्त्री जनार्दन शर्मालाई...

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले...

आयात निरुत्साहन नीतिको प्रभाव : गाडी आयात घट्यो

वीरगञ्ज । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ । सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर...

पोखरा विमानस्थल संचालनमा ल्यान्डफिल साइट बन्यो बाधक

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्। विमानस्थल...

सिवाइसी नेपालको आइपिओ खुल्यो

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा...