सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थनीय प्रेम कुमार लामा रहेको प्रहरीले जनाएको हो । गोलबजार नगरपालिकाका खेलकुद शाखाका कर्मचारी...
पोखरा । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला...
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । आईपीओका लागि आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १००...
सेयर बजार (नेप्से) मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको...
यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ...
पोखरा । नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता...
पोखरा । पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्नेगरी सूचना निकालेको छ । यसअधि नै फाराम भरेर संकलन गरिएको १ हजार ३४६ जनाको नाममा अहिले दावी विरोधका लागि वडामा पठाइएको महानगरले जनाएको छ । चुनावअधि मत प्रभावित हुने गरी...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि पनि बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ...
पोखरा । पोखरामा १३३ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । 'मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार' भन्ने नाराकासाथ श्रम कार्यालय पोखराको आयोजनामा दिवस मनाइएको हो । पोखरा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रागणमा जम्मा भएका सरोकारवालाहरुले...