पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.४४ रुपैयाँ र खरिद मूल्य १२३.८४ रुपैयाँ कायम गरेको छ । आज एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ रहेको छ । पाउण्ड स्टर्लिङको बिक्रीदर १५४.४१ रुपैयाँ र खरिददर १५३.६६...
पोखरा । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडाबृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरे अनुरुप भाडा बृद्धि...
पोखरा । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडाबृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरे अनुरुप भाडा बृद्धि...
सरकारले आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७...
काठमाडौं । देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको...
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड...
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार चौथो कारोबार दिन पनि बढेको छ । गएको सातासम्म लगातार घटेर बिहीबार १५ महिनायताकै न्यून विन्दु २२३८.६२ अंकसम्म झरेको नेप्से आइतबारबाट लगातार बढिरहेको छ । आइतबार करिब १८ अंकले बढेको नेप्से सोमबार १२ अंकले...
एजेन्सी । पछिल्लो समयमा श्रीलंकाको आर्थिक अवस्था निकै नाजुक भएको छ । देशमा लगातार हिंसा र आगजनीका घटना भइरहेका छन् । सरकार र गलत नीतिका कारण देशको बिग्रँदै गएको अवस्था विरुद्ध सडकमा उत्रिएका आन्दोलनकारीले धेरै नेतासहित प्रधानमन्त्रीको घर जलाएका थिए । यसपछि...