अर्थ

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा । पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको...

सुनको भाउ घट्यो

सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,...

आज यूरोको भाउ घट्यो, डलरको कति छ ? अन्य देशका मूल्य सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तय गरेको विदेशी मुद्रादरअनुसार यूरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा...

ब्रोकर लाइसेन्स खुल्ला , लाइसेन्स लिन लाग्ने शुल्कसहित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर)लाइसेन्स खुला गरेको छ । बोर्डले लाइसेन्सका लागि नयाँ नीति बनाएको हो । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई...

आज (मंगलबार) यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको...

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

काठमाडौँ । हाल उच्च मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थको खपत बढ्दा नेपाल आयल निगमलाई हुने घाटा समेत बढेको भन्दै खपत कम गराउन निगमले सरकारलाई १० उपाय सिफारिस गरेको छ ।   ती उपायहरु मध्ये दुई पाङ्ग्रे, तीन पांग्रे र साना सवारी साधानलाई पेट्रोलियम...

आज कति पुग्यो डलरको भाउ ? हेर्नुहोस अन्य देशको मूल्य सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले साताको दोस्रो दिन आज सोमबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा रहेको छ।बेलायती...