अर्थ


२४ वटा फर्मलाई पोखरा महानगरको स्टार्ट अप अनुदान

पोखरा । पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रर्वधन केन्द्र बिपिसी अन्तरगत...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४६ पैसा रहेको...

साताको पहिलो दिन यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ...

७ पुस देखि लेखनाथ महोत्सव

पोखरा । लेखनाथ महोत्सवको १८ औँ संस्करण ७ पुस देखि सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्ने उक्त महोत्वस १८ पुससम्म संचालन हुने शनिबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन,...

साताको अन्तिम दिन कति छ डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ । पाउण्ड...

अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अहिले अर्थतन्त्रले केही चुनौतीको सामना गरिरहेको भन्दैमा यसलाई संकट भन्न नमिल्ने दावी गरे । मुलुकको...

आज घट्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर र युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ...

राष्ट्रिय औद्योगिक व्यापार मेला भोलिबाट

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्यागिक व्यापार मेला भोलिबाट पोखरामा सुरु हुँदै छ । गएको २ वर्षसम्म कोरोना कहरका कारण हुन नसकेको मेला भोलिबाट सुरु हुन लागेको हो । पोखरा उद्योग वाणिज्य संघले कोरोनाले थलिएको व्यापार व्यवसायलाई...

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तिव्र

भैरहवा । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवालगायत...