पोखरा । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा...
गोविन्द सुवेदी, पोखरा । गण्डकी प्रदेशका उपभोक्ताले दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्ने दूध, दही र ध्युसहित विभिन्न दुग्धजन्य पदार्थ उपायोग गर्न नपाएको दशकौं भइसक्यो । २०६०/०६१ मा सरकारले पोखरा दुग्ध वितरण आयोजना निजीकरण गरे यता गण्डकी प्रदेशका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ०२ पैसा बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै आज बेलायती...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई...
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गए राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन् । सराङकोटमा आइतबार देखि सुरु प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रियता भनेको भूगोल...
पोखरा । लामाचौरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ सुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा आइतबारबाट सुरु महोत्सव १४ भदौसम्म चल्नेछ । महोत्सवको मुख्य आकर्षणको रुपमा महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तर महिला समूह...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतीको समूहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ् व्यवस्थापनका विषय उठाएको छ । पटक–पटक...
लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको अध्यक्षमा सुमन भट्टराई चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९ /८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । ऊर्जा मन्त्रालयमा आोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट...