अर्थ


सुनको मूल्य बढ्यो

काठमाडौँ । आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ...

साताको पहिलो दिन आज डलरको भाउ कति ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको...

पोखरा उद्योग बाणिज्य संघमा केसी ग्रुपको ‘इन्ट्रि’

पोखरा । पोखरा उद्योग बाणिज्य संघमा देशकै प्रतिष्ठित आद्योगिक घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन भएकी हुन् । उनले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व...

पत्रकार श्रेष्ठ घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित

पोखरा । पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठलाई नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सम्मान गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा उनलाई...

पोखरा स्टिल फेबिकेटर्श एसोसियसनको २२ औँ साधारण सभा सम्पन्न

पोखरा । पोखरा स्टिल फेबिकेटर्श एसोसियसन कास्कीको २२ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । एसोसियसन का अध्यक्ष ई. विश्व प्रकाश कर्माचार्यको अध्यक्षताम भएको साधारण सभामा उद्योग, व्यापार तथा उपभोक्त हित संरक्षष्ण निर्देशनालय गण्डकीका निमित्त निर्देशक...

आदर्श शिक्षक सहकारीमा नयाँ समिति निर्वाचित

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्थाको आठौं साधरण सभा तथा तेस्रो अभिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कुल प्रसाद लामिछानेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा खेमराज पाण्डे, सचिवमा कैलाश गौतम, कोषाध्यक्षमा...

सरकारको नीतिका कारण नेपाल श्रीलंकाको बाटोमा जानबाट रोकियो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा नभएका बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले होसियारीपूर्वक...

संघको जीवन्तता र व्यवसायिक हितको नारासहित घरदैलोमा पवन समूह

पोखरा । नजिकिईरहेको पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनलाई लक्षित गरेर पवन प्रजापति प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । केही दिनयता निरन्तर परिरहेको झरीको समेत प्रवाह नगरि पवन प्रजापतिको नेतृत्वमा यो समूह व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो...

ओरालो लाग्यो पाउण्ड : आज डलरको भाउ कति ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ १० पैसा बिक्रीदर १२७ रुपैयाँ ७० पैसा रहेको छ ।...