पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०६ पैसा रहेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै आज...
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा कास्कीका वडा अध्यक्षहरुको लागि दुई दिने तालिम सोमबार देखि पोखरामा सुरु भएको छ । तालिमको जिल्ला समन्वय समिती कास्कीका...
पोखरा । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीलाई लिजमा जग्गा दिने बताएका छन् । पोखरा सिटी रेवानले आयोजना गरेको नेपालमा अन्तर प्रदेश पर्यट प्रवद्र्धन सम्भावना र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका...
काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४...
शेयर बजार आज सोमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको...
पोखरा । पोखरा महानगरपालिकाले नियम विपरित जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा भाडामा लगाएको खुलेको छ । महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा ९ नयाँ बजारमा जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा नियम विपरित व्यवसायीक प्रयोजका लागि भाडामा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ...
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न सबै कार्यालयहरुको ध्यान केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयले आइतबार कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुसासन...
काठमाडौं । असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए । आइतबार बसेको नेप्से सञ्चालक...