अर्थ


साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा...

उपकार बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगगर पालिका वडा नं ६ बैदाम स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार...

आज युरो र पाउण्ड घट्यो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा छ । हिजो भने युरो एककको खरिदर १३० रुपैयाँ ८९...

भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ‘ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागि हुने

पोखरा । ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय...

मुगु र हुम्लामा बिजुली बाल्न हेलिकोप्टरमार्फत् जेनेरेटर लिएर पुगे कुलमान

नेपाल विद्युतप्राधिरणले जेनेरेटरमार्फत् विद्युत्‌ उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने भएको छ । यसका लागि प्राधिकरणले ती जिल्लामा जेनेरेटरको व्यवस्था गरेको छ। गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ...

उकालो लाग्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरोको भाउ भने घटेको छ । आज युरो एककको खरिदर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ...

आज कति पुग्यो अमेरिकी डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै आज...

आज अमेरिकी डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ...

आज डलर, युरो र पाउण्डको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ २० पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै आज बेलायती...