अर्थ


राष्ट्रिय औद्योगिक व्यापार मेला भोलिबाट

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्यागिक व्यापार मेला भोलिबाट पोखरामा सुरु हुँदै छ । गएको २ वर्षसम्म कोरोना कहरका कारण हुन नसकेको मेला भोलिबाट सुरु हुन लागेको हो । पोखरा उद्योग वाणिज्य संघले कोरोनाले थलिएको व्यापार व्यवसायलाई...

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तिव्र

भैरहवा । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवालगायत...

आज डलरको भाउ कति पुग्यो ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९८ पैसा रहेको छ । पाउण्ड...

हरिनाशको दग्दीमा मुक्तिनाथ कृषि सहकारी स्थापना

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ६ क्याक्मीमा ‘दग्दी मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ । स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न सहकारी स्थापना गरिएको हो । कृषि पेशामा आबद्ध कृषकको लागतमा कमि ल्याई कृषि...

घट्यो सुन र चाँदीको मूल्य

पोखरा । सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ...

उकालो लाग्यो युरो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। पछिल्लो समय युरोको भाउ उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज युरो एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ...

नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्बभन्दा नाध्यो

पोखरा। आज नेप्सेमा ३२ अंकमाथिको सुधार हुँदा कारोबार रकम बढेर २ अर्ब नाघेको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो । सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। लघुवित्त समूहमा सबैभन्दा...

शनिबारको विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर ३१ रुपैयाँ शून्य पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ १९ पैसा रहेको...

पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन्। मेयर आचार्यले...