पोखरा । बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार )आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो । हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता...
पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा पोखरा ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर भएको छ । शिबिरमा उक्त वडामा रहेका विभिन्न कृषकहरुको १३३ माटोको नमुना परीक्षका लागि ल्याएका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका...
श्रीकृष्ण सिग्देल स्याङ्जा । स्याङ्जाका उद्योगी, व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाहरुले गरेको व्याज दर बृद्धिका बिरुद्ध आन्दोलनमा उत्रेका छन् । सबै उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक अगुवा, किसान सबैलाई आब्ह्रान गर्दै भने बैंकको चर्को व्याजका बिरुद्ध...
पोखरा । पोखरा महोत्सवको ११ औं संस्करणको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि। रहने भएको छ । आगामी २७ पुस देखि ९ माघसम्म युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा...
रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै...
काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको...
लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय...