पोखरा । अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोवार...
पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइडमा रहेको उक्त संएस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर कार्यक्रममा गरेको हो । पोखरा महानगरपालिका वडा नं...
काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र ९एलसी० मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र...
काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि...
पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा त्रिपुरा लाउन्ज एण्ड बार संचालनमा आएको छ । संचालक सुमन कुमार श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरि बिहिबार लाउन्ज एण्ड बारको सफ्ट ओपानीङ गर्ने जानकारी दिए । लेकसाइट स्टेट नम्बर १५ मा संचालनमा अएको त्रिपुरा लाउन्ज...
पोखरा । नेकपा एमालेका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य सुधिर कुमार पौडेलले विकास निर्माणमा जनताले अपनत्व लिनुपर्ने बताएका छन् । आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सांसद पौडेलले सरकार...
पोखरा। सेयर बजारमा बुधबार गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको...
पोखरा । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका...