अर्थ


बुटवल उद्योग वाणिज्य संघलाई लुम्बिनी प्रदेश सभाको सम्मान

बुटवल । लुम्बिनी प्रदेश सभाले बुटवल उद्योग वाणिज्य संघ रुपन्देही सहित बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा शनिबार प्रदेश सभा परिषर दाङ्को देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनामा उल्लेखनीय...

खर्च कटौती गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहको चालू आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न आग्रह गरेको छ । गत मङ्गलबार अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालू खर्चमा खर्च कटौती गर्ने निर्णय गरेको...

नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट

पोखरा । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी,...

मलेसियाली गृहमन्त्रीको नेपाल भ्रमण कामदार अनुकुल कानुन बनाउने प्रतिवद्धता

काठमाडौँ  । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन । बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका...

साताको अन्तिम दिन आज डलर र युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरोको भाउ बढेको छ । आज अमेरिकी डलरको भाउ १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर...

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने पोखरेली व्यवसायीहरुको उद्घोष

पोखरा। पोखराका उद्योगी-व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक...

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समेल

काठमाडौं । सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टिममा समेल भएका छन् । सन्दीप आज बिहीबारबाट बन्द प्रशिक्षण आएका छन र खेल्नका लागि तयार भएमा उनी राष्ट्रिय टिममा रहने छनोटकर्ता चौधरीले बताए । साथै, उनले सन्दीपको नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने...

युरो बढ्यो, आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिदर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९...

आज यस्तो छ डलर,युरोको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । आज...