अर्थ


भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आज  देखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गरेकी छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले...

गण्डकी प्रदेशसभाको बैठक बस्दै

पोखरा। गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक...

आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

पोखरा। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तय गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर...

युरो र पाउण्डको भाउ घट्दा डलरको भाउ कति छ आज ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर...

न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव

पोखरा । पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिँदै गरेको डिभाइडर ठाउँ ठाउँमा नराख्न व्यवसायीहरुले दबाव दिएका छन् । डिभाइडर राख्दा व्यवसाय चौपट हुनेभन्दै आफू अनुकुल डिभाइडर नराख्न व्यवसायीले दवाव दिएका हुन् । पोखरा महानगरका वरिष्ठ...

साताको पहिलो दिन आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलरको एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६पैसा...

फागुन ४ देखि चौँथो काहुँ घरहरा पर्यटन महोत्सव हुने

पोखरा । पर्यटकीय क्षेत्र काहुँ डाँडामा पर्यटकलाई आकषर्ण गर्न यही मंसिर २८ गते देखि काहूँ धरहरा पर्यटन महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो काहुँ धरहरा पर्यटन महोत्वसव हुन लागेको हो । महोत्सव स्थल काहुँ...

विद्युतीय चुलोसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार

काठमाडौं । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र क्लिन कुकिङ एलायन्स ९सीसीए० को संयुक्त प्रयासमा तयार...