अर्थ


नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार राताम्मे

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो । उसो त २ अंकले घटेको बजारमा आज कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार...

आज कुन देशको मुल्य कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा बिक्रीदर १४५ रुपैयाँ...

साताको अन्तिम दिन विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आज वैशाख १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ शून्य पैसा र बिक्री दर १४४ रुपैयाँ...

बैंकको ब्याजदर घट्यो, भोलिदेखि कार्यान्वयन हुने

काठमाडौँ । बैंकको ब्याजदर घटेको छ । आज बसेको बैंकर्स संघको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरुले बिहीबार...

संघई वरिष्ठ उपाध्यक्षको रिङबाट बाहिरिए, दोस्रो चरणमा उमेशलाल र अञ्जनबीच भिडन्त

काठमाडौ । उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई पहिलो चरणबाट रिंगआउट भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा कुनैपनि उम्मेदवारले आवश्यक मत पुर्‍याउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा संघाई रिंङआउट भएका...

जहाज चार्टर गरेर चीनबाट आए पर्यटक, मन्त्री किरातीद्वारा स्वागत

काठमाडौँ । वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएका छन् । हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार)अमेरिक डलर एकको खरिददर १३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा छ । पाउण्ड...

पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरिए महानगरले नै घोषणा गर्छ : मेयर आचार्य

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु भएको छ । महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले पोखरा केन्द्र सरकारले औपचारिक रुपमा घोषणा गरेपनि...

आज डलर र युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिक डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो भने एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर...