अर्थ


सुन्तला खेती विस्तारमा लागेका पुतलीबजारका किसानलाई बाँदरको त्रास

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का किसान गणेश आर्याल अहिले आफ्नो भिरालो पाखो फडानी गरेर सुन्तलाको खेति विस्तार गर्न खाल्डा खनिरहेका छन् । विगतमा ७ रोपनी पाखोबारीमा सुन्तला खेती गरेका उनले यसलाई विस्तार गरेर १६ रोपनी पुर्याउने बताउँछन्...

आज पनि बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन आज पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार...

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल(बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो । ऊर्जा...

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा छ । भने युरो एकको खरिददर...

आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको मूल्य कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । हिजो ओरालो लागेको पाउण्ड आज भने बढेको हो । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०४ पैसा छ ।हिजो पाउण्ड एकको खरिददर १६३...

ओरालो लाग्यो युरो र पाउण्डको भाउ,आज डलरको कति छ ?सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा बिक्रीदर १४३ रुपैयाँ...

साताको पहिलो दिन आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आज डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै यरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा छ । आज...

पोखरा महानगर योजना तर्जुमामा जुट्यो

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ । अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं.२५ बाट सुरु गरे। पोखरा...

मौद्रिक नीतिको समीक्षा : होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रको कर्जा पुनरसंरचना र पुनरतालिकीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५...