अर्थ


मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राविनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको...

६० किलो सुन तस्करी प्रकरण  : अधिकृतसहित थप तीन जना पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी...

लेउवा संघको निर्वाचनमा मतदान सम्पन, मतगणाको तयारी

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १७११ मत खसेको छ । कुल १८ सय ६६ मतदाता मध्ये ९१.६९प्रतिशत मत खसेको हो । विहान ७ः०० वजे देखी शुरु भई साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रम...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ...

१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण...

प्रिमियर सेक्युरिटिजको स्याङ्जा वालिङमा शाखा विस्तार

पोखरा । प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड स्टक ब्रोकर नं ३२ ले आजदेखि स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ । शाखाको एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उद्घाटन गरे । कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा...

सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको गलत नितिका कारण आन्तरीक व्यवसाय झन झन सिथिल हुँदै गएको वताएका छन । शुक्रबारबाट शुरु भएको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनको उद्घाटन...

साताको अन्तिम दिन आज पाउण्ड घट्यो, डलर कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर...