अर्थ


कर्ण शाक्यको वाटरफ्रन्टसहित ६५ मिटर भित्रका सबै होटल अबैध ठहर

गोविन्द सुवेदी, पोखरा । सार्वोच्च अदालतले संरक्षणविद कर्ण शाक्यको पार्क भिलेज वाटरफ्रन्ट रिसोर्टसहित फेवातालको ६५ मिटर मापदण्ड भित्र रहेका सबै कम्पनी, व्यवसाय वा संरचनालाई अबैध ठहर गरेको छ । सोमबार न्यायाधिश द्वय कुमार रेग्मी र हरि फुयाँलको संयुक्त इजलासले...

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो

काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । योसँगै आईपीओ निष्कासन...

नेप्से निरन्तर उकालो यात्रामा

पोखरा। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड...

प्रदेशको औचित्य माथि प्रश्न उठाउनेलाई जवाफ दिन बजेट सक्षम : अर्थमन्त्री आले

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश किन चाहियो भनेर प्रश्न गर्नेहरुलाई जवाफ दिनेगरी बजेट ल्याइएको र त्यसको कार्यन्वयन गरिने बताएका छन् । आइतबार विहान मन्त्रालयमा आयोजित पात्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...

साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १३१...

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो अघिल्लो...

निकुञ्ज घुम्न बोलाउँदै वर्दियाका पर्यटन व्यवसायी पोखरामा

पोखरा । वर्दिया राष्ट्रिय निकुञ्ज वरपरका पर्यटन व्यवसायी निकुञ्ज एवं त्यस वरपरको पर्यटकीय प्रवर्धनका लागि पोखरा आइपुगेका छन् । शुक्रबार उनीहरुले पोखराका पर्यटन व्यवसायीलाई वर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, गैंडा, हात्ती, अन्य जनावर र डल्फिनका साथै...

साताको अन्तिम दिन आज पाउण्ड र युरो बढ्यो , डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर...

गण्डकी सरकार भोली बजेट ल्याउदैँ

पोखरा । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट सार्वजनिक गदैछ । बजेट प्रस्तुत गर्नका लागि दिउँसो तीन बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । अर्थिक मामिला मन्त्री जित प्रकाश आलेले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम...