अर्थ


बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री महत

काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक...

कर्णालीको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेश गरेको बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले १ असार आगामी नीति तथा...

राजमार्ग मिचेर बनेका संरचना भत्काउन महानगले चलायो डोजर

पोखरा । ठेक्का लागेको करिब २ वर्ष पछि पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखरा महानगर भित्र सडकको क्षेत्राधिकार भित्र रहका संरचना भत्काउन थालिएको छ । पोखरा महानगरपालिकाले सोमबार पृथ्वीचोकदेखि डोजर लगाएर भत्काउन थालेका हो । महानगरले अहिले सडकको दायाँ–बायाँका...

न्युरोडको डिभाइडर फूलले ढकमक्क परिने, मेयर उपमेयरले रोपे विरुवा

  पोखरा । पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिएको डिभाइडरमा अब ढकमक्क फूल फुल्ने भएको छ । सोमबार विहान महानगरका प्रमुख धनराज आचार्य उपप्रमुख मञ्जु गुरुङसहित महानगरका कर्मचारीर सहभागीले एक्जोरा फूलको विरुवा रोपेर यसको सुरुवात...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा...

साताको पहिलो दिन आज डलरको भाउ बढ्यो, कति छ युरो र पाउण्ड (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२...

साताको अन्तिम दिन पाउण्ड र युरोको भाउ बढ्यो, आज डलरको कति छ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८०...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा थियो...

आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६६ रुपैयाँ...