काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५३ हजार ८१९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ...
काठमाडौँ । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलरको एकको खरिददर १३१ रुपैया ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् । बुढी गण्डकी आयोजनाको वातावरण,...
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्कनुभएका अर्थमन्त्री महतले त्रिभुवन...
पोखरा । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको आज प्रचण्डले गोरखाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् । यससँगै बहुचर्चित...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड...