पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताए । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता...
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा...
काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानरअवतरण...
पोखरा । समुन्नतिका लागि सहकारीको नारा सहित पोखरा महानगरपालिका वडा नं १८ सेदीबगरमा रहेको सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सोही वडाका वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले साधारणसभाको उद्घाटन गरे ।...
पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा रहेको सम्झौता बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष चुडामणी देवकोटाको अध्यक्षतामा नयाँ संचालक समितिमा सर्वसम्मत निर्वाचित गरेको छ ।...
पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरबहाल कर घर धनीले नै तिर्नुपर्ने बताएको छ । राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सोमबार दसैं, तिहार, छट लगायतका चाडबाडको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा रहेको...
पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएसागै...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडवाडका बेलामा...