अर्थ


कोरीया जाने टोलीमा महानगरले निजी क्षेत्र समावेश नगरेकोमा यातायात व्यवसायी असन्तुष्ट

  पोखरा । कोरियामा आयोजित हरित यातायात सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएको पोखरा महानगरको टोलीमा निजी क्षेत्रलाई समावेश नगरेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि पोखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका...

साताको अन्तिम आज विदेशी मुद्रा विनिमयदरको मूल्य (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा थियो।आज...

६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनामा एडीबीले लगानी गर्ने

काठमाडौं । एसियाली विकास बैंक(एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा थियो।आज पाउण्ड एकको...

अघि बढेन पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम, असन्तुष्ट कास्कीका जनप्रतिनिधि

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम अगाडि नबढेकोमा कास्कीका निर्वाचित जनप्रतिनिधिहरुले असन्तुष्टि प्रकट गरेका छन् । पोखरा–९ मा रहेको प्रदर्शनी केन्द्रमा निर्माण गरिने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको डीपीआर तयार भएर ठेक्का...

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको ९मेडालियन० सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री...

यस वर्ष तिहारमा ४० लाख थान माला खपत हुने अनुमान : भारतीय सयपत्री फूलको माला आयातमा प्रतिबन्ध

काठमाडौँ । सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना...

आज युरो र भाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरोको एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

घट्यो डिजेल र मट्टीतेलको मूल्य

पोखरा । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य घटेर आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका...